fbpx

लेडीज डक्टर को अनुभव: पुरुषहरुको यौनाङ्ग देख्दा लाज लागेर आउछ

कुनै पुरुषआफ्नो यौन रोगको बारेमा उपचार गर्न लेडिज डाक्टरकहा जाला?वा महिला पुरुषको मा जालिन ? पक्कै पनि    आफु भन्दा विपरित लिंगीलाइ यौन तथा प्रसुती समस्याको जानकारी कमै मात्रामा दिइन्छ

सम्भव भएसम्म पुरुषले पुरुस महिलाले महिला डाक्टर खोज्ने गर्दछन डा . सिर्जना शर्मा स्त्री प्रसुती तथा यौन रोग विशेषज्ञ हुन् उनि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र  ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन उनिसंग गरिएको यस कुराकानीमा हामीले विसेशत महिलाहरुको यौन, यौन रोग महिनावारीको बेला हुने समस्याका बारेमा कुराकानी गरेका छौ

उनले आफु स्त्री, प्रसुती तथा यौन रोग विशेषज्ञ भएर पनी शुरु शुरुमा पुरुषको यौन अंग देखेर लाज लागेको खुलासा गरेकी छिन  उक्त लाज मान्ने अवस्था भने युवा अवस्थाको सिकाइमा थियो उनि भन्छिन अब सिक्ने कुरा र जीवनमा आवस्यक पर्ने कुरालाइ लाज मानेर होइन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ हेरौ डा. शर्मा संग गरिएको कुराकानी ताजा खबर बाट

Comments

comments