fbpx

गिनिज बुकमा नाम लेखाउन सफल पार्कर दिनेशको पहिलो म्युजिक भिडियो

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । पार्कर थालेको ८ वर्षमा विश्व रेकर्ड राख्न उनी सफल भएका हुन् ।

उनले अभिनय गरेको उनको पहिलो म्युजिक भिडियो पनि भर्खरै सार्वजनिक भएको छ | हेर्नुहोस यो भिडियो

Comments

comments