fbpx

Trending

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

Trending
  सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ । १. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धा
गिनिज बुकमा नाम लेखाउन सफल पार्कर दिनेशको पहिलो म्युजिक भिडियो

गिनिज बुकमा नाम लेखाउन सफल पार्कर दिनेशको पहिलो म्युजिक भिडियो

Trending, अपराध, खेलकुद, प्रबिधि
नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । पार्कर थालेको ८ वर्षमा विश्व रेकर्ड राख्न उनी सफल भएका हुन् । उनले अभिनय गरेको उनको पहिलो म्युजिक भिडियो पनि भर्खरै सार्वजनिक भएको छ | हेर्नुहोस यो भिडियो
म्याकडोनाल्डसमा मान्छेको मासु सेयर गरेर सबैलाई थाहा दिनुहोस

म्याकडोनाल्डसमा मान्छेको मासु सेयर गरेर सबैलाई थाहा दिनुहोस

Trending, अपराध, खेलकुद, प्रबिधि
ओक्लाहामा । केही वर्षयता म्याकडोनाल्डसमा सर्भ गरिने खाना बारे थुप्रै विवादहरू सिर्जना भएका छन्। तर हालै विश्व प्रसिद्ध फास्ट फुड चेन म्याकडोनाल्डसमा प्रयोग हुने मासुका बारे सार्वजनिक भएका केही तथ्य विश्वास गर्नै कठिन देखिएको छ। एकजना व्यक्तिले अडियो टेपमार्फत म्याकडोनाल्डसले तिनीहरूको शतप्रतिशत गाईको मासु प्रयोग गरी बनाइने ह्यामवर्गरमा मान्छेको मासु पनि राखिने गरेको दाबी गरेका छन्। साथै म्याकडोनाल्डसमाथि हालै किरा परेको मासु पनि वर्गरमा प्रयोग गर्ने गरेको आरोप लगाइएको थियो। यस्ता खबर सार्वजनिक हुन थालेपछि खाद्यान्न अनुगमनकर्ताहरू थप अनुसनधान गर्न बाध्य भएका छन्। तिनीहरुले अमेरिकाको ओकलोहामास्थित म्याकडोनाल्डसको मासु कारखानामा रहेका फ्रिजमा मान्छे र घोडाका मासु फेला पारेका छन्। साथै तिनीहरूले फास्ट फुड रेस्टुरेन्टहरूका वगर्समा आपूर्ति गराइन लागेका थुप्रै ट्रकमा पनि मान्छेको मासु फेला पारे
प्रचण्डको पर्दाफास, “प्रचण्डको धोति देखि आलिशान महल सम्म को कहानी”

प्रचण्डको पर्दाफास, “प्रचण्डको धोति देखि आलिशान महल सम्म को कहानी”

Trending, अपराध, खेलकुद, प्रबिधि
प्रचण्डको पर्दाफास, "प्रचण्डको धोति देखि आलिशान महल सम्म को कहानी" हेर्नुहोस यो भिडियो 
लेडीज डक्टर को अनुभव: पुरुषहरुको यौनाङ्ग देख्दा लाज लागेर आउछ

लेडीज डक्टर को अनुभव: पुरुषहरुको यौनाङ्ग देख्दा लाज लागेर आउछ

Trending, अपराध, खेलकुद, प्रबिधि
कुनै पुरुषआफ्नो यौन रोगको बारेमा उपचार गर्न लेडिज डाक्टरकहा जाला?वा महिला पुरुषको मा जालिन ? पक्कै पनि    आफु भन्दा विपरित लिंगीलाइ यौन तथा प्रसुती समस्याको जानकारी कमै मात्रामा दिइन्छ सम्भव भएसम्म पुरुषले पुरुस महिलाले महिला डाक्टर खोज्ने गर्दछन डा . सिर्जना शर्मा स्त्री प्रसुती तथा यौन रोग विशेषज्ञ हुन् उनि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र  ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन उनिसंग गरिएको यस कुराकानीमा हामीले विसेशत महिलाहरुको यौन, यौन रोग महिनावारीको बेला हुने समस्याका बारेमा कुराकानी गरेका छौ उनले आफु स्त्री, प्रसुती तथा यौन रोग विशेषज्ञ भएर पनी शुरु शुरुमा पुरुषको यौन अंग देखेर लाज लागेको खुलासा गरेकी छिन  उक्त लाज मान्ने अवस्था भने युवा अवस्थाको सिकाइमा थियो उनि भन्छिन अब सिक्ने कुरा र जीवनमा आवस्यक पर्ने कुरालाइ लाज मानेर होइन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ हेर
एक नेपाली युवा जसले बिस्व चकित बनाए (हेर्नुहोस भिडियो)

एक नेपाली युवा जसले बिस्व चकित बनाए (हेर्नुहोस भिडियो)

Trending
चरा जस्तै उड्ने यी अचम्मका नेपाली युवाले वल्ड रेकर्ड राखेका छन् । उनलाई अमेरिकाले ५ बर्षको लागि बोलाएको छ । बिश्वलाई नै चकित पार्ने कला बोकेका दिने सुनारको यो भिडियो युटुबमा भाईरल बनिरहेको छ । हेर्नुहोस यो भिडियो
मृत्युपछि के हुन्छ ? पुनर्जन्मबारे विज्ञानले यसो भन्छ

मृत्युपछि के हुन्छ ? पुनर्जन्मबारे विज्ञानले यसो भन्छ

Trending, अपराध
त्युपछि के हुन्छ ? यो अन्त्यहिन प्रश्नको हो । अहिले सम्म यसको निचोड फेला पर्न सकेको छैन । यद्यपी के मानिन्छ भने, मृत्युपछि हामीले पुन जन्म लिन्छौ । धार्मिक शिद्धान्तले यसै भन्छ । तर, अब विज्ञान पनि यसमा सहमत देखिएको छ । पुनर्जन्मबारे अनुसन्धान यसमाथि विश्वका अनेकन विश्वविद्यालयहरु तथा परामनोवैज्ञानिक अनुसन्धानक केन्द्रहरुले अनुसन्धान गरेका छन् । वर्तमानमा यसलाई फगत एउटा अन्धविश्वास होइन कि वैज्ञानिक तथ्यका रुपमा नै स्वीकारिएको छ । पुनर्जन्मलाई प्रमाणित गर्ने अनेक प्रमाण आज उपलब्ध छन् । यसमा सबैभन्दा ठूलो प्रमाण उर्जा संरक्षणको सिद्दान्त हो । विज्ञानको सर्वमान्य संरक्षण सिद्दान्तका अनुसार उर्जाको कुनै पनि अवस्थामा विनाश हुँदैन, मात्र यसको स्वरुप परिवर्तन हुन सक्छ । एउटा शरीरबाट अर्कोमा स्थान्तरण जुन प्रकारले उर्जा नष्ट हुँदैन, त्यसैगरी चेतनाको पनि नाश हुँदैन । चेतनालाई वैज्ञानिक शब्दाव
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात

माधव नेपालले सम्झिए मुग्लिनको मासुभात

Trending
१८ कात्तिक, काठमाडौं । उम्मेदवारहरुले खर्च गर्न पाउने रकमबारे निर्वाचन आयोगले सीमा तोके पनि संसदीय चुनाव जित्न करोडभन्दा तलको हिसाबै हुन छाडेको छ । गाउँपालिका अध्यक्ष चुनाव लड्नेले पाँच करोडसम्म खर्च गरेको हिसाब सामान्य भइसकेको अवस्थामा प्रतिनिधिसभाको चुनाव लड्नेको खर्च कति होला ? अनुमान लगाउन गाह्रो छ ।   आम चुनावमा होमिएका विभिन्न दलका उम्मेदवारहरुले आफ्नो पार्टीको हेड क्वार्टरबाट चुनाव खर्च पाउँछन् कि पाउँदैनन् ? पाउँछन् भने के कति पाउँछन् ? यसबारे हामीले एमाले, नेपाली कांग्रेस र माओवादी पार्टीको आन्तरिक तयारीबारे बुझ्ने प्रयास गर्‍याैं एमालेको कोषमा एक रुपैयाँ पनि उठेको छैनः नेपाल चुनावी खर्चको कुरा गर्दा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुग्लिनमा मासुभात खाएको रोचक स्मरण सुनाए । एमालेले चुनावको आर्थिक संकलनका लागि गठन गरेको समितिका संयोजकसमेत रहेका नेता
कोरियाको एक वेब साइटमा नेपाली नारीका अश्लिल भिडियो छ्यापछ्याप्ति

कोरियाको एक वेब साइटमा नेपाली नारीका अश्लिल भिडियो छ्यापछ्याप्ति

Trending, प्रबिधि
१ कार्तिक, काठमाण्डाै :  कोरियाको एक वेब साइटमामा नेपाली नारीका अश्लिल भिडियो छ्यापछ्याप्ति भेटिन थालेको छ र यो दिनानुदिन बढ्ने क्रममा रहेको छ । नेपाली युवामाफर्त बिदेशबाट चलेको एउटा अश्लिल साईटले नेपालका झण्डै ३ हजार बढि महिलाको अश्लिल दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको छ । सामाजिक सञ्जालको प्रयोग गर्न इन्टरनेटमा बस्ने बानी कत्तिको छ ? कतै तपाई सामाजिक सञ्जालको माध्यमबाट भिडियो कल वा यस्तै संवादमा देखिने दृश्य रेकर्ड हुनेगरि कुरा गर्नुभएको त छैन ? तपाईका श्रीमान अथवा ब्वाइफ्रेन्ड विदेशमा छन् कि ? कतै उनीहरुसँगै छिल्लिएर भिडियोमा कुराकानी गर्ने बानी छ भने साबधान ! सम्झनुस तपाई अब फस्नु भयो ! अझै तपाई यहि कुराकानीमा नांगिनुभएको छ भने त पक्का हुनुस् तपाईको नांगो शरिर र गोप्य अंगको भिडियो लाखौंले हेरिसक्यो । गएको ४ बर्षदेखी बिभिन्न स्रोतबाट जम्मा गरेका ति भिडियोलाई त्यही अश्लिल साईट मार्फत